Contact of CHEER


कृपया अंग्रेजी संस्करणमा भएको हवाई यात्रु प्रस्थान कर सम्बन्धित कागजातहरु प्रिन्ट गर्नुहोस् र CHEER को दोभाषे वा लिखित अनुवाद सेवाको लागि अनुरोध गर्नुहोस् । CHEER ले तपाईलाई कल गर्नेछ र तपाईलाई पछि अनुवाद प्रदान गर्नेछ ।

CHEER को सम्पर्क विवरणहरु -

a. ठेगाना- 4/F, South Asia Commercial Centre,
64 Tsun Yip Street, Kwun Tong,
Kowloon, Hong Kong
b. टेलिफोन- 3106 3104
c. फ्याक्स - 3106 0454
d. ईमेल - cheer@hkcs.org
e. वेबसाइट - https://www.hkcshceer.net
f. व्हाट्सएप - 5634 4587